म संगै पोर्चुगल जाने अनि संगै बस्ने इमान्दार केटो चाहियो,पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस

अचम्मको रहस्यहरु रोचक कुराहरु

म काठमान्डाैमा पढदैछु बेचलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा portugal जानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे । मेराे लगभग उमेर पनि पुगी सकेकाे छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे । उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे ।मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए । र हाल म अहिले पनिकाठमाणडाैकाे बसुन्धारामा नहि बसि रहेकाे छु
यो पनी पढ्नुहोस
विहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शुभ मिल्नेछ । साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ । यो व्रत शुक्लपक्षको पहिलो विहीबारबाट सुरु गर्नुपर्दछ । त्यस दिन अनुराधा नक्षत्र परेमा अझ शुभ मानिन्छ ।

स्रोत अन्लाइन एजेन्सी

आफ्नै मोबाइलबाट ime को काम गर्न सिक्नुहोस तलको भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *