कैलालीमा मोटरसाइकल दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु

समाचार

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढी उप-महानगरपालिका ५ का २२ वर्षीय जगत चौधरीको गोदावरी नगरपालिका-१ मा से३प ३१०३ नम्बरको मोटरसाइकल दु’र्घटना हुँदा मृ’त्यु भएको हो।

प्रहरीका अनुसार शुक्रबार अत्तरियाबाट धनगढी आउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घट’ना भएको थियो।

गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए।
स्रोत अन्लाइन एजेन्सी

मोबाइलबाट बिजुलीको बिल तिर्ने तरिका सिक्नुहोस तलको भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *