आजको सुनचाँदीको मूल्य हेर्नुहोस तपाई छक्क पर्नुहुनेछ

समाचार

नेपालमा लक्डावन भएदेखि सुनको मुल्यमा धेरै नै घडबड हुदै आइरहेको छ हेर्नुहोस आजको सुनको मुल्य पनि धेरै नै घटेको छ

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
स्रोत रासस
मोबाइलको समस्या अब आफै बनाउन सिक्नुहोस तलको भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *