घरायसी वि’वादमा ज्वाइँले गरे सासूको ह’त्या

Uncategorized रास्ट्रिय समाचार

घरायसी विवादमा सासूको ह’त्या गरेको आरोपमा ज्वाइँ प’क्राउ परेका छन्। मोरङको जहदा गाउँपालिका-१ की ५५ वर्षीया जोखनीदेवी सवरीयालाई धा’रिलो हति’यार प्र’हार गरी ह’त्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ वर्षीय प्रेमलाल मण्डल प’क्राउ परेका हुन्। मण्डलले बुधबार बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी वादविवादको विषयमा खु’र्पाले सासूको टाउकोमा प्र’हार गरेका थिए।

गम्भीर घा’इते भएकी सवरीयाको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा बिहीबार दिउँसो २ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
हत्या आरो’पमा पक्राउ परेका मण्डललाई हिरासतमा लिई कर्तव्य ज्यानमु’द्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। स्रोत रासस
यसरी पुरानो मोबाइललाई नयाँ जस्तै चल्ने बनाउनुहोस् सिक्नुहोस तलको भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *