June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

संसद विघटनविरु’द्ध भद्रकालीमा पेसाकर्मीको मौन प्रदर्शन (फोटो फिचर)

प्रतिनिधि सभा विघटनविरु’द्ध विभिन्न पेसाकर्मी र श्रमजीवीहरुले मौन विरोध प्रदर्शन गरेका छन् । कालो पट्टी, मास्कसहित भौतिक दुरी कायम गरी विभिन्न नारा लेखिएका प्ले कार्ड छातीमा टाँसेर उनीहरुले मौन विरोध प्रदर्शन गरेका हुन् । विभिन्न पेसामा आवद्ध उनीहरुले भद्रकाली नजिक जम्मा भएर टुँडीखेललाई घेरका थिए ।

उनीहरुले प्रतिनिधसभा पुनर्स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महा’मारीमा पनि भ्रष्टा’चार, पेसाकर्मीलाई बनायो आहात M महामारीमा पनि दिएन राहतलगायतका नारा लगाएका थिए ।

स्रोत रासस
फेसबुकको पासवर्ड बिर्सेमा यसरी फेसबुक खोल्नुस सिक्नुहोस भिडियो हेर्दै