गोठमा आगला’गी हुँदा २५ वटा बाख्रा ज’लेर खरानी

रास्ट्रिय समाचार

बागलुङको निसीखोला गाउँपालिका-३ धारखर्कस्थित एक गोठमा आग’लागी हुँदा २५ बाख्रा जलेका छन् । आग’लागी हुँदा स्थानीय विक्रम विकका २५ बाख्रा ज’लेको प्रहरी चौकी झिवाखोलाका प्रमुख जितु शाहले जानकारी दिए ।

बाख्रालाई दाना खुवाउनका लागि पानी तताउने क्रममा बाख्राको पाठोले आगो उछिट्याएपछि आग’लागी भएको पीडित विकले जानकारी दिए । आग’लागीले गोठ पूर्णरुपमा ज’लेर न’ष्ट भएको हो । बाख्रासँगै ६ कुखुरासहित गोठमा भएको घाँसपात र दाउरा सबै जलेर खारानी भएको पीडित विकको भनाइ छ । शुक्रबार भएको सो आग’लागीमा परी ११ बाख्रा मरे’का थिए भने १४ वटा ग’म्भीर घा’इते भएका थिए । घाइते बाख्रा पनि मर्ने अवस्थामा पुगेपछि विकले गाउँलेलाई वितरण गरेको बताए । स्रोत रासस
मोबाइलबाट नै ime को काम गर्ने तरिका सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *