“भारतले नेपालको विवादित भूमि फिर्ता नगरे सम्म नेताहरुको भारत भ्रमण मा रोक”- केपी ओली

रास्ट्रिय

उदयपुर,

प्रधानमन्तरी केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता नगरे सम्म नेताहरुको भारत भ्रमणमा रोक लगाएको छ्न । प्र.म ओलीले एक कार्यक्रममा बोल्दै यस्तो निर्णय लिएको हो ।

“लिपुलेक,कालापानी लगायत विवादित क्षेत्र हाम्रो हो र यसको लागि अन्तर्राष्ट्रिय अदालत जानु परेमा पनि हामी तयार छौं ” प्रधानमन्त्री ओलीले बताएको छ्न ।

बैठकको क्रममा प्रधानमन्त्री ओलीले अधान लिँदै “बरु जडीबुटी खाएर बस्न तयार छौं तर विदेशीलाई हाम्रो भूमिमा कब्जा गर्नु दिने छैनौं ” बताएको छन् ।

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेक मा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्सन भई नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *