फेसबुकको पासवर्ड बिर्सेर चिन्तित हुनुहुन्छ चिन्ता नलिनुहोस् अब यसरी सजिलै पासवर्ड पत्ता लगाउनुहोस भिडियो हेर्दै…

भिडियो

अहिलेको जमानामा फेसबुक नचलाउने ता प्राय मान्छे नै हुन्न होला तर फेसबुकको प्रयोग गरे संगै यसको सही प्रयोग र गलत प्रयोग दुवै हुदै आएको छ |

यो भन्दा पनी अझ दुखको कुरा चाही फेसबुकको पासवर्ड बिर्सियो भने त्यो फेसबुक एकाउन्ट फेरी कसरी खोल्ने वा त्यही एकाउन्टलाई फेरी कसरी एक्टिभ गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ | त्यसैले यही समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने लक्ष्य लिई एउटा भिडियो हामीले च्यालेन्ज अन्लाइन टिभी नामक युटूब च्यानल मार्फत पाएर हामीले पोस्ट गरेको छौ

यस भिडियो हेरेपछी धेरैले थाहा पाउने आसा हामीले गरेको छौ भिडीयोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुभयो भने निश्चित रुपमा हामीले आसा गरेको छौ सबै जना यो समस्याबाट मुक्त हुनेछन् भिडियो हेर्न तल क्लिक गर्नुहोस…

Leave a Reply

Your email address will not be published. Required fields are marked *