June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

हेर्दा हेर्दै आजको पानीले एस्तो सम्म भयो हेर्नुस भिडियो सहित…

उदयपुर,

बर्षा लागे संगै केहि दिन अघि देखि पानीको मात्र धेरै नै बढ्दै गएपछि अहिले गाउघर तिर बग्ने खोल्सी हरु पनि धेरै नै उर्लदै गैरहेको छ यस्तै घटना आज हामीले तपाई सामु जस्ताको तस्तै भिडियो पोस्ट गरेको छौ यस भिडियो हेर्दा सामान्य लागेपनि अहिलेको यो समयमा यस भिडियोबाट धेरै सचेत भने हुन सकिन्छ किनकि यस भिडियोमा देखाइएको दृश्य सामान्य चाही होइन येस्तै हेल्चक्राइले गर्दा गाउघरमा नसोचेको घटना घट्न सक्छ हेर्नुहोस यस भिडियो…