अब सम्पुर्ण कुरा आफ्नै मोबाइलमा भिडियो सहित…

भिडियो

उदयपुर,
युगको परिबर्तन र बिकाश संग संगै अहिले हरेक कुरा खोज्नको निम्ति सिर्फ एक क्लिक नै काफी छ तर येही कुरा नजानेर सबैले दुख पाइरहेको अवस्था छ तेही कुरा सम्पूर्ण  देश बिदेशमा रहनुहुने नेपाली दाजुभाईहरुलाई जानकारिको लागि नया { च्याल्लेंज अनलाइन टिवि } नामक युटूब च्यानल खोलिएको कुरा सोहि युटूब च्यानलका प्रबन्धक गोपाल पाख्रिनले जानकारी दिनुभयो
साथै उहाले सम्पूर्ण देश बिदेशमा रहनुहुने नेपाली दाजुभाई हरुलाई उहाको नया खोलिएको युटूब च्यानललाइ सब्स्क्राइब गर्नको निम्ति पनि अनुरोध गर्नुभएको छ फेरी थप कुरा थप्नु हुदै उहाले भन्नुभयो येदि सब्स्क्राइब गर्नु भएन भने मेरो सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिबहिनिलाई अहिलेको सम्पूर्ण आधुनिक प्रबिधिको जानकारी गराउने कुरा व्यर्थ हुने कुरा पनि जानकारी गराउनुभयो साथै अन्तिममा सब्स्क्राइब्को लागि पोस्ट गरिएको भिडियो हेरेर भिडियो मुनि देखिएको {challenge nepal } सब्स्क्राइब लेखिएको रातो बटन लाइ थिच्नुहोस् भनि अनुरोध गर्नुभएको छ

भिडियो हेर्नुहोस्…

Leave a Reply

Your email address will not be published. Required fields are marked *