July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

बिरामीको सेवा गर्न डा. गोबिन्द केसी कालिकोटमा

बिरामीको सेवा गर्न डा. गोबिन्द केसी कालिकोटमा

काठमाडौं : सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय कालीकाेटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार डा. केसी कालीकाेट आउने जानकारी पाएको तर, आइसकेको बारे आफूलाई जानकारी नभएको बताए। ‘उहाँलाई हामीले स्वागत गर्ने तयारी गरेका थियौँ’ उनले भने, ‘हाम्रा आदरणीय डाक्टरसा’प आएको बारे अहिले जानकारी भएन ।’ निकै कम बोल्ने र गुपचुप काम गर्न चाहने भएकाले डा. केसीका विषयका अरुले धेरै जानकारी पाउने गरेका छैनन् ।जिल्ला स्वास्थ्य कार्यालय कालीकाेटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार डा. केसी कालीकाेट आउने जानकारी पाएको तर, आइसकेको बारे आफूलाई जानकारी नभएको बताए। ‘उहाँलाई हामीले स्वागत गर्ने तयारी गरेका थियौँ’ उनले भने, ‘हाम्रा आदरणीय डाक्टरसा’प आएको बारे अहिले जानकारी भएन ।’ निकै कम बोल्ने र गुपचुप काम गर्न चाहने भएकाले डा. केसीका विषयका अरुले धेरै जानकारी पाउने गरेका छैनन् ।जिल्ला स्वास्थ्य कार्यालय कालीकाेटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार डा. केसी कालीकाेट आउने जानकारी पाएको तर, आइसकेको बारे आफूलाई जानकारी नभएको बताए। ‘उहाँलाई हामीले स्वागत गर्ने तयारी गरेका थियौँ’ उनले भने, ‘हाम्रा आदरणीय डाक्टरसा’प आएको बारे अहिले जानकारी भएन ।’ निकै कम बोल्ने र गुपचुप काम गर्न चाहने भएकाले डा. केसीका विषयका अरुले धेरै जानकारी पाउने गरेका छैनन् ।