आफ्नै बुवाले घरमा आ’गो लगाउँदा दुई छोरा घर भित्रै जले, एक घा’इते

समाचार

कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा दुई छोरा ज’लेर मु’त्यु भएको छ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आ’गो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृ’त्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरा’वस्थामा रहेको जनाइएको छ।

घरायसी झग’डाका कारणले भैरेले घरमा आ’गो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृ’त्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घा’इते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए।

स्रोत अन्लाइन समाचार एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *