युवतीको कुमा’रीत्व परीक्षण गर्ने कस्तो अनौठो तरिका ! हेर्नुहोस

मनोरंजन

केटीहरुको पवित्रता पत्ता लगाउन सबैभन्दा आश्चर्य लाग्दो तरिका साउदी अरब र मिश्र जस्ता केही मुस्लिम देशमा प्रचलित छ । यसको लागि विवाहको दिन केटीले आफ्नो औला सेतो कपडामा बेरेर आफ्नो योनीमा राख्न लगाइन्छ । केही समयपछि औला बाहिर निकाल्दा यदि कपडामा र’गत लागेमा केटीलाई पवित्र मानिन्छ । युथोपियन कल्चरमा पनि गजबको तरीकाबाट केटीको शुद्वता पत्ता लगाइन्छ । त्यहाँ नयाँ दुलहीले स्कार्फ च्यापेर सुत्नुपर्छ । भोलिपल्ट यदि स्कार्फमा रगतको निशाना नभएमा महिलालाई कु’टपिट गर्छन्, र विवाह पनि तोडिन्छ । यदि स्कार्फमा र’गतको निशाना भएमा दुलाहाको घरमा उपहारसहित पठाउने चलन छ ।

महिलाको कुमारी’त्व जाँच गर्न भारतमा पनि एक प्रथा अझै छ । केही समुदायमा महिलाको सास रोकेर पानीभित्र उभिन लगाएर पवित्रता जाँच गर्छन् । यस क्रममा एक व्यक्तिले जमिनमा सय कदम चल्नु पर्छ । यदि यो समयमा महिलाले सास रोकेर स्थिर रहेमा पवित्र मानिन्छ । यसको साथै भारतमा अर्को पनि जाँच गर्ने तरिका छ । विवाहको दिन नयाँ दम्पत्तिले सफा रुमाल बिछ्यौनामा राख्नु पर्छ । भोलि बिहान रुमालमा रग’तको निशाना भएमा केटीलाई कुमा’रित्व भएकी मान्ने गर्छन् ।

त्यस्तै जार्जिया समेत अन्य पश्चिमा देशहरुमा केटीहरुको पवित्रता जाँच गर्नको लागि प्योरिटी औठी लगाउने गरिन्छ । यस औठी लगाउने समयमा केटीहरुले इश्र्वरको अगाडि विवाह पहिला कुनै पुरुषसँग यौ’न सम्बन्ध स्थापित गर्ने छैन् भनेर कसम खाने गर्छन् । इन्डोनेशियामा महिलालाई प्रहरीमा जागिर खानको लागि पवित्रताको जाँच गर्छन् । यसको लागि विभागमा टु फिगर जाँच गर्नुपर्छ । जुन महिला यस जाँचमा फेल हुन्छिन् उसलाई जागिर मिल्दैन ।-
एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *