September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

साँढे गोरुले हानेर ८० वर्षीया वृद्धाको घट’नास्थल मै मृ’त्यु

छा’डा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृ’त्यु भएको छ।

सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो।

सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो।
पछाडिबाट गोरुले हान्दा गम्भी’र घाइ’ते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

स्रोत अन्लाइन समाचार एजेन्सी