July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रद’र्शन

प्रतिनिधिसभा विघटनकोविरुद्ध नेकपा प्रचण्ड-माधव समूह निकट विद्यार्थीहरुले विराटनगरमा बलयगाडासहितको प्रदर्शन गरेका छन् ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम सच्याउन माग गर्दै उनीहरुले बयलगाडामा ‘जाउँ है अमेरिका’ लेखिएको पोस्टर टाँसेर प्रदर्शन गरेका हुन् ।
विराटनगरको रोडशेष चोकबाट सुरु भएको प्रदर्शन विराटनगर ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले संविधान वाचन गरेका थिए ।
स्रोत onlinekhabar