एकैदिनमा यति धेरै सोच्नै नसक्नेगरी घट्यो सुनको मूल्य हेर्नुहोस

रास्ट्रिय

आइतबार सुनको मूल्य एकैदिन २३ सयले घटेको छ। शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आज घटेर ९३ हजारमा कायम भएको हो।

चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७० रुपैयाँमा कारोबार भइरहको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्रोत सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *