June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

कस्तो अचम्म हेर्नुहोस यी युवतीले धेरै सुन्दरी भएकै कारण पाइन यस्तो सजाय

रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् । उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए ।
एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । एक युवतीलाई धेरै सुन्दरी भएकोे कारण घरभित्र बस्न बाध्य पारिएको छ । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् ।
एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् । अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् ।
उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।
स्रोत nepalpatra

नेपालकै सबै भन्दा खतरनाक सडक सबैले एकपटक हेर्नुपर्ने भिडियो जसले लियो सम्म बाटो बनिनसक्दै हजारौको ज्यान