कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन– जहाँ सक्नुहुन्छ त्यहाँ प्रचण्ड–नेपालको धज्जी उडाउनूस्,

समाचार

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपालको समूहलाई जहाँ जति सक्यो त्यति धज्जी उडाउन कार्यकर्तालाई निर्देशन दिएका छन्।

शनिबार कमलादीमा आफ्नो पक्षका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘साथीहरू, तपाईँहरू जहाँ सक्नुहुन्छ त्यहीँ उनीहरूको धज्जी उडाउनुस्। यिनीहरुलाई आफ्नो हैसियत देखाउनुपर्छ।’
स्रोत सेतोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *