June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

माइतीघरमा ना’रा – प्रतिनिधि सभा मा’र्न पाइँदैन, निरं’कुश सरकार चाहिँदैन

सरकारविरू’द्ध नागरिक प्रदर्शन गरिएको छ।

वर्तमान सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गर्न, प्रतिनिधि सभालाई मार्न नदिन र संविधानवादको रक्षा गर्न डा. गोविन्द केसी सहितको अहिं’सात्मक नागरिक प्रदर्शन भएको हो।

उक्त कार्यक्रम सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको हो।

शनिबार माइतीघर मण्डला परिसरमा भएको प्रदर्शनमा प्रतिनिधि सभा मार्न पाइँदैन, निरं’कुश सरकार चाहिँदैन, न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर, नागरिक अघि बढ्दै छ, लु’टतन्त्र ढल्दैछ लगायत ना’रासहित प्लेकार्ड प्रदर्शनकारीले बोकेका थिए।
स्रोत सेतोपाटी