June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

धर्मको नाममा लु’टिदैछ नेपालीहरु कं’गाल बन्दै छ सोझासाझा दाजुभाइहरु

च्यालेन्ज नेपाल,
पौष 25,सनिबार
वास्तविक धर्मको पहिचान के हो ?? धर्मको सिदान्त के हो ?? कुन कुरालाई धर्म मान्ने ?? धर्म केहो ?? के को आधारमा धर्म मान्ने ??
यही कुरालाई नबुझेर धेरै सोझासाझा नेपालीहरु अरुबाट लुटिदैछ यो कुरा बेलैमा सचेत नभए नेपालको तिन करोड नेपाली सबै धर्मको नाममा लुटिने छ |
अब यहाँ बुझ्नु पर्ने पहिलो कुरा धर्मको बास्तबिकता हो धर्म किन मान्ने भन्ने कुरा हो र कुन कर्म गरे धर्म कुन कुन कर्म गरे पाप फरक यति मात्रै हो धर्म गरे स्वर्गको बास पाप गरे नरकको बास अब कुरा रहयो धर्म र पाप आजको यो एक्काईसौ सताब्दीमा आएर पनी धर्म कुन पाप कुन भन्ने कुरा कसैलाई सिकेरहन जरुरि पर्छ जस्तो लाग्दैन तर सिकाउन नपरेपनि आजको यो समयमा धर्म भनेर विभिन्न नयाँ नयाँ धर्महरु भित्रिदो क्रम बढ्दो छ

विभिन्न धर्म भित्रिए संगै धर्म परिबर्तन गर्नेको लहर पनी धेरै छ |
अब यो क्रममा हामी नेपाली कुन ठाउमा चुकेउ भने धर्म परिबर्तन भन्ने ठाउमा आखिर धर्म त जुन भएनी एउटै हो समान हो किनकी जसले जति खोकेपनी जसले जे नाम भनेर पुकारेपनि भगवान एउटै हो तर आज यही कुरालाई नबुझी नबुझी अरुको लहरमा लागेर लोभको पछी परेर आफु पुर्खौ देखी मान्दै आको धर्म परिबर्तन गर्ने गर्छन |
आखिरमा हामीले बुझ्नुपर्ने कुरा यति मात्रै हो जुन डुंगा चढेर नदि तरेपनि पुग्ने नदिपारी नै हो कोहि कुनै डुंगा नदि भित्र डुब्छु भनेर चालेको हुदैन अझै दुख लाग्दो कुरा त आजभोलीको धर्म के हो रे ???
म एउटा धर्मको मात्र भन्दिन सबै धर्मको सिधान्त नै परिबर्तन भैसकेको रैछ जुन धर्ममा गयो त्यो धर्मको एकजना धर्म गुरु हुन्छ चाहे हिन्दुको होस् चाहे क्रिस्टिएनको होस् चाहे मुस्लिमको होस् सबैको एकजना धर्म गुरु हुन्छ
अब उहाको खुट्टा मालिस गरिदिए ठुलो धर्म रे अनी उहाले जे भन्यो त्यही मान्नु चाही अझ ठुलो धर्म रे अझै नभएर भनेको कुरा नमानेमा त नरक गइन्छ रे अनी धर्म गुरुले चाही नचाहिने अस्लिल काम फटाही काम देखी गर्नै नहुने नहुने जुन कुकर्म काम गर्दा पनी चुपचाप बस्नुपर्ने रे बोल्न नमिल्ने रे बोल्ने बितिकै त्यो बिधर्मी हुने रे अनी धर्मी हुनको लागी धेरै भन्दा धेरै पैसा जसले त्यो धार्मिक संगठनलाई दिन्छ त्यो ठुलो धर्मी रे पैसा दिन नसक्ने चाही बिधर्मी त्यो नरक अग्निकुण्ड जान्छ रे

अझै अहिलेको धर्मको ड’रलाग्दो कुरा चाही धेरैलाई ड’र त्रा’स देखाउने अनी आफ्नो धर्ममा लाग्न प्रेरित गर्ने उसको धर्ममा नगए यो संसार नै ध्वस्त हुन्छ रे अनी बमले उडाउछ रे अब यो संसारमा बिस्वयु’द्ध हुन्छ रे सबै म’र्छ रे बाच्नुपर्छ रे अहिलेको धर्मको सिधान्त नै सबै खराब भैसकेको छ अब यो खराब सिदान्तलाई पछ्याएर सबै धार्मिक भनाउदा धर्मी भनाउदाहरु नै नरकको अग्निकुण्डमा फालिन लाएक भैसकेको छ
अब त्यस्ताको पछी लागेर अरु कसरी स्वर्ग जान सक्छ जस्तोको पछी लाग्यो त्यस्तै हुने हो तपाई बजार जाने ब्यक्तिलाई पछ्याउनु हुन्छ भने तपाई बजार नै पुग्नुहुन्छ तपाई गाउँ जाने ब्यक्तिलाई पाछ्याउनु हुन्छ भने तपाई गाउँ नै पुग्नुहुन्छ

तपाइको गन्तब्य तपाईले पछ्याएको ब्यक्तिमा भर पर्छ तपाई कुन ठाउँ पुग्ने भन्ने कुरा त्यसैले होसि’यार बनौ सचेत बनौ धर्मको सिधान्त बुझेर आफै पनी धर्मको बाटो हिड्न सकिन्छ कसैको भर परेर कसैको कुरा सुनेर अरुको पछी लगेर धर्मको नाममा हामी नलु’टिउ सोचौ धेरै सोचौ धर्म के हो त्यो बुझौ
आजको समयको धर्मी भनाउदा विभिन्न धर्मको ठेकेदारहरुको पछी लागेर सारा सम्पति अनी सारा पैसा सकाएर जोगी बन्ने अनी कंगाल बन्ने काम नगरौ यी धर्मगुरुहरु सबै आफ्नो स्वार्थको लागी लागिपरेको छ यो कुरा सबैले बुझौ |

यो पोस्ट जनचेतनाको लागी भएकोले धेरै भन्दा धेरैलाई सेयर गरौ तिन करोड नेपाली सबैले यो कुरा बुझुन यो कुरा थाहा पाउन

नेपाल सरकार समक्ष हाम्रो बिनम्र अनुरोध छ आज यी धर्मको नाममा समाजमा क’लंक मच्चाउने हल्का असा’न्ति फैलाउने गुड्बंदी गर्ने धर्मको नाममा कं’गाल बनाउने घर बिगार्ने दाजुभाई दिदीबहिनी बीच मनमु’टाब गराउने यी अराज’कता फैलाउने ब्यक्तिलाई र संगठन दुवैलाई यी धर्मको ठेकेदारहरुलाई खोजि खोजि कानुनको दायरामा ल्याएर सक्दो चाडो कार’बाही गरियोस

स्रोत च्यालेन्ज नेपाल.Com