नेपाल भाषाको 29000 भन्दा बढी ‘बृहत् शब्दकोश’ अब अन्लाइनमा यसरी हेर्नुहोस

समाचार

नेपाल भाषाको बृहत् अनलाइन शब्दकोश आइतबार सार्वजनिक गरिएको छ । ‘नेपाल भाषा डट ओआरजी’ मा २९ हजार भन्दा बढी शब्द समेटिएका छन् ।

नेपाल भाषामा यसअघि प्रकाशित शब्दकोषको सहयोगमा यी शब्द संकलन गरिएका हुन् । यसमा नेपाल भाषाका उखान, नेपाल भाषाका नामबारे पनि जानकारी राखिएको छ । यसको निर्माण दबुली संस्थाले गरेको हो ।

दबुलीका निर्देशक सुभाषराम प्रजापतिले शब्दकोषलाई डिजिटल बनाइएसँगै नेपाल भाषाका अन्य प्रकाशन पनि डिजिटलमार्फत उपलब्ध गराउन प्रयास थालिने बताए ।
स्रोत ekantipur

संसद विघटनको बिरुद्ध नेकपाद्वारा सिन्धुलीमा गरिएको बिरोध प्रदशनमा घमासन झडप हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *