आजको सुनचाँदीको मूल्य कती छ हेर्नुहोस ?

समाचार

नेपाली बजारमा साताको कारोबारको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

स्रोत रातोपाटी

फेसबुकको पासवर्ड बिर्सेमा कसरि फेसबुक खोल्ने भिडियो हेर्दै सिक्नुहोस ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *