प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरे लगतै नेपाल भर नै नेकपाको कार्यकर्ता द्वारा बिरोध प्रदसन गरिरहेको अवस्था छ यसैगरी सिन्धुलीमा पनी भब्य बिरोध प्रदशन गरिएको छ |
स्व पर्दशनमा लियको भिडियो हेर्नुहोस
संसद विघटनको बिरुद्ध नेकपाद्वारा सिन्धुलीमा गरिएको बिरोध प्रदशन
यो पनी भिडियो हेर्नुहोस
संसद विघटनको संकट हेर्नुहोस अब के हुदैछ नेपालमा कता मोडिने हो नेपालको गन्तब्य हेर्नुहोस live भिडियो..
https://youtu.be/GjCaffsktAM