June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

के तपाइले फेसबुक को पासवर्ड बिर्सनु भयो अब चिन्ता नलिनुहोस् बिना पासवर्ड फेसबुक यसरी खोल्नुहोस भिडियो हेर्दै..

जमानाको परिबर्तन संग संगै नयाँ प्राबिधिले गर्दा आजभोली धेरै सजिलो भएको छ|

तर त्यही कुराको सहि सदुपयोग गर्न नसक्दा कहिलेकाही दुख दिने गर्छ त्यो मध्य आज तपाइलाई सबैले चलाउने फेसबुक को पासवर्ड बिर्स्यो भने फेसबुक एकाउन्ट नै ब्लक हुन्छ |

अब कसरि फेसबुक खोल्ने त्यसको समाधान हामीले हाम्रो नयाँ युटुब च्यानल मार्फत अपलोड गरियको भिडियो लिएर आएको छौ

यस भिडियोको मदतले तपाइहरुले सजिलै आफ्नो पासवर्ड बिर्सेको फेसबुकको एकाउन्ट फेरी चलाउन सक्नुहुन्छ भिडीयोलाई अन्तिम सम्म नकाटी राम्ररी हेर्नुहोस र सिक्नुहोस सजिलै तपाइको फेसबुक खुल्नेछ हेर्नुहोस भिडियो..