September 24, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

भाइरल नौ बर्षीय सचिन परिवारको इन्द्रेनीमा दमदार प्रस्तुती आयुषा नै बेहोस

भाइरल नौ बर्षीय सचिन परिवारको इन्द्रेनीमा दमदार प्रस्तुती आयुषा नै बेहोस

अहिले हरेक कुरामा बालबालिकाको भूमिका बिशेष देखाउन थालिएको छ नेपाली चलचित्र नाई नभन्नु ल देखी बच्चाहरुको भूमिका दिए देखी आज सम्म लगातार विभिन्न चलचित्रहरुमा बच्चाहरुको बिशेष भूमिका देख्न सकिन्छ |त्यसैको सकारात्मक उदाहरण मान्न सकिन्छ आज धेरै बालबच्चाहरु मिडियामा भाइरल बन्दै गइरहेको छ | त्यस्तै आज एक गाउमा अचुक कला भएको भाई सचिन परियारको प्रस्तुती जादुमय प्रस्तुती छ अझ इन्द्रेणी दोहोरि साझ ले मौका दिएपछि झन झकास प्रस्तुती पोखरा बाटुलेचौरतिर खुबै गाइने लोक भाका थियो, यो । त्यही लोकलयलाई टपक्क टिपेर रेडियो नेपालमा रेकर्ड गरायो, त्यो पनि ११ वर्षीय बालकले । गीत सकिएपछि गायक तथा चर्चित प्रस्तोता पाण्डव सुनुवारले बालकलाई धाप मार्दै भने, ‘ल केटा गीत त गजबै गाइस् । तैंले गरिखान्छस् ।’यो २०३१ सालतिरको कुरा हो । पोखराबाट भागेर नेपाल (काठमाडौं) पुगेको बालक झलकमान गन्धर्वलाई पछ्याउँदै रेडियो नेपालमात्रै छिरेन, यस्ता ३ वटा गीत नै रेकर्ड गरायो । त्यो बेला एउटा गीतको २० रुपैयाँका दरले ६० रुपैयाँ दिने भनियो । त्यसमा पनि २०/२० थपेर १ सय रुपैयाँ थमाउँदै उनै पाण्डव सुनुवारले भने, ‘ल केटा हो पैसा लिएर पोखरा फर्क ।’ती बालक थिए, पोखरा बाटुलेचौरका धनबहादुर र बेगनास तालका बेनबहादुर गन्धर्व । उनीहरु काठमाडौं पुग्नुका पछाडि पनि अर्को रोचक किस्सा थियो । धनबहादुर, बेनबहादुर र रामबहादुर गन्धर्व पोखरा बसपार्कमा सारंगी बजाउँदै रहेछन् । एकजना गाडी चालकले गीत गाउन लगाएर भनेछन्, ‘म तिमीहरुलाई काठमाडौं लैजान्छु ।’उनीहरुले गीत त गाए तर ड्राइभरले अर्को सर्त राखे । ड्राइभरले भने, ‘ल तिमीहरु दौडेर जो छिटो गाडीमा छिर्छ, ऊ मसँग काठमाडौं जान पाउँछ ।’ सबैभन्दा पहिले धनबहादुर गाडीभित्र छिरे, दोस्रोमा बेनबहादुर ।

‘बुढाबुढी मरेर जाँदा उनीहरुमात्रै मर्दैनन्, उनीहरुसँगै उनीहरुको ज्ञान, सीप र संस्कृति पनि मर्छ,’ धनबहादुर भन्थे, ‘अघिका पुस्ता बितेर गए, उनीहरुको ज्ञान सबै हामीले ग्रहण गर्न सकेका रहेनछौं । हामीले जानेको पनि नयाँ पुस्तालाई सिकाइएन भने संस्कृति नै मर्छ ।’उनले गन्धर्वलाई जात होइन, संस्कृति मान्थे । उनका बुबा सारंगी बजाउँदै गाम/ठाम डुल्थे । विशेषत बाली भित्र्याउने बेला र चाडबाडमा सारंगी बजाउन जाने बाटुलेचौरका गन्धर्वहरुका आ-आफ्नै निश्चित घर हुन्थ्यो । उनी पनि बुबासँगै २/४ पटक बुबासँगै गएका थिए । ‘चाडबाडमा सारंगी बजाउन जानुको दुई कारण थिए । एउटा बाली उठाउन र मासु खान पनि भयो, अर्को खसीको आन्द्रा दुहेर सारंगीको तार बनाउन पाइन्थ्यो,’ काराकानीमा धनबहादुरले ती दिनको किस्सा सुनाएका थिए, ‘तर, मैले पनि चाहिँ लहैलहैमा सारंगी सिकेको हुँ ।’धनबहादुर ४ कक्षामा पढ्दै गर्दा साथीले उनलाई गोराले पैसा दिन्छ भनेर लेकसाइड पुर्‍याएका थिए । ‘साथीले सारंगी बजाउँथ्यो । मैले सघाउँथें,’ धनबहादुरले बाल्यकाल सुनाउँथे, ‘नभन्दै मीठो खान नि मिल्ने, पैसा नि मिल्ने । त्यही लोभले पढाइ छुट्यो तर सारंगी जोडियो ।’त्यतिबेलादेखि नै सारंगीलाई उनले साथीमात्र बनाएनन् नयाँ पुस्तासम्म पनि जोडे । उनले लाहुरे हुने अफरलाई पनि त्यागेर फर्किएका थिए । डाँफे कला मन्दिरबाट भारतको दिल्लीसम्म कार्यक्रम गर्न पुगेका थिए । त्यही क्रममा गोरखपुरमा कार्यक्रम भयो । त्यही क्रममा सारंगी, मादल पनि बजाउने र नाच्ने पनि उस्तै भएकाले उनलाई भारतीय सेनामा भर्ती गराइदिने अफर आयो ।रामबहादुर दौडिँदै गर्दा लडे । ड्राइभरले उसलाई लैजान इन्कार गर्‍यो र ऊ छुट्यो । धनबहादुरकै भाषामा दौड जितेको उपाधि स्वरुप ड्राइभरले सुन्धारामा लगेर ओरालिदियो । सुन्धराबाट झलकमान भेट्न रेडियो नेपाल पुगेका २ केटाले ‘चिठ्ठा’ मा गीत नै रेकर्ड गराउने अवसर पाए ।