June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

विवेकशील साझाको नारा : सत्ताको कुर्सी लुछ्ने कि किसानको आँसु पुछ्ने? (तस्बिरहरू) सहित हेर्नुहोस

विवेकशील साझा पार्टीले सरकारविरूद्ध प्रदर्शन गरेको छ।

बुधबार बसन्तपुरमा सरकारको असंवैधानिक कदमविरूद्ध विवेकशीलले प्रदर्शन गरेको हो।

संसद विघटन गर्ने कि कोभिड विघटन?, सत्ताको कुर्सी लुछ्ने कि किसानको आँसु पुछ्ने?, संविधानको प्रावधानलाई भाँडाकुटी खेल नबनाऊ,राष्ट्रपति र प्रधानमन्त्री साथी दुवै जना कसरी माथि? लगायत नारा बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।

गत पुस ५ गते सरकारले संसद विघटन गरेको त्यसको चौतर्फी आलोचना हुँदै आएको छ।

स्रोत सेतोपाटी
नेपाली कमेडी प्राङ्क भिडियो कबाडी बाइक हेर्नुहोस
https://youtu.be/6bFLv_WJpj0