November 27, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

एकै दिनमा 4 लाख नेपालीले हेरेर trending नं 1 मा पर्न सफल छक्का पन्जा :- हेर्नुहोस भिडियो

नेपाली चलचित्र जगतमा धेरै पहिले देखी नै ख्याती कमाऊन सफल नेपाली चलचित्र छक्का पन्जा पहिलो चलचित्र देखी नै दर्सकको मन मुटुमा बस्न सफल भएपछी दोस्रो छक्का पन्जा 2 निर्माण गरियो उक्त चलचित्र पनी दर्सकको प्यारो बनेपछी बनेको चलचित्र छक्का पन्जा :-3 अहिले युटुबमा अत्यधिक ख्याती कमाउन सफल भएको छ एकैदिनमा 4 लाख नेपालीले हेरेपछी स्व चलचित्र ट्रेण्डिङ्ग नं 1 मा पर्न सफल भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भयो भन्नेहरु देश र संविधान विरोधी भएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा प्रधानमन्त्रीसँग साक्षात्कार कार्यक्रममा बोल्दै ओलीले संसद् विघटन असंवैधानिक भयो भनेर कराउनेहरु संविधान र देश विरोधी भएको बताएका हुन् ।संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छे संविधान विरोधी हुन् । लोकतन्त्र विरोधी, देश विरोधी, जन विरोधी मान्छेहरु हुन्,’ ओलीले भने, ‘अस्थिरता खडा हुने देशमा स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने, संसद्‌मा पाँचै वर्ष जागिर खान पाउनु पर्छ चुनिएर आएपछि भन्ने, संसद् भनेको जागिर हो ? संसद् भनेको जागिर हैन ।’

देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनोदशमा जाने निर्णय गरेको ओलीले दाबी गरे ।‘अस्थिरतातर्फ मूलुकलाई धकेल्न खोजेपछि स्थिरताको लागि ताजा जनादेशमा गएको हो । मैले आफ्नो हातमा लिएको छैन । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो । जनताले फैसला गर्नुस् भन्दा म तानाशाह भए ? मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस्, अरुको पनि मूल्यांकन गर्नुस् भनेको छु,’ ओलीले भने ।उनले देशको अहितमा काम गर्ने देशद्रोहीलाई तह लगाउन पनि निर्वाचन आवश्यक भएको दाबी गरे । प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपांगता भएको भन्दै दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा नभएको दाबी गरे ।‘म पनि अलिअलि अपांगता भएको मान्छे हुँ । मेरो किड्नी फेल भएर अर्को किड्नी जोडेर राखेको छु । अर्को किड्नीको ह्लचियर चढेर हिँड्ने मान्छे हुँ । त्यो किड्नी फेल भयो । फेरि अर्को किड्नी राखेर त्यसको वैशाखी टेकेर हिँडेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को किड्नी फेरेर पनि काम गर्न सकिन्छ भन्ने आत्मविश्वास मैले लिए । सायद दुईवटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमै छैनन् होला ।’देश बिगार्न खोज्नेहरु भागीभागी हिँडेको ओलीको दाबी छ । ‘दुईवटा किड्नी फेरे पनि मैले गाली गरेको छैन, केही भनेको छैन । तर, देश बिगार्न खोज्ने, जनताको अहित गर्ने, लोकतन्त्र विरोधी तत्वहरु, जनताको शासन मास्न खोज्ने तत्वहरु भागीभागी हिँडेका छन् । अपांगता अलिकति कम–बेसी हो । अपांग हैनौं भन्ने ठूलाठूला मान्छेहरु मानसिक रुपमा झन् अपांगता भएका हुन्,