पौष 15, उदयपुर
च्यालेन्ज नेपाल,
भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।
भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ
पक्राउ परेका पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ।पक्राउ परेका पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ।
भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।
पक्राउ परेका आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मिस्लिम लीग(नून)का वरिष्ठ नेता हुन्।
पाकिस्तानको भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टिबिलिटी ब्यूरोले उनलाई राजधानी इस्लामाबादबाट मंगलबार पक्राउ गरेको हो।
आयभन्दा अधिक सम्पति राखेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो।
उनलाई आज अदालतमा पेस गरिनेछ।
आसिफ पक्राउको शरीफले ट्विटमार्फत विरोध गरेका छन्।
स्रोत सेतोपाटी
कोरोनाबाट बच्न माक्स कसरी प्रयोग गर्ने उपायहरु हेर्नुहोस भिडियोमा