June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

बुधबारको दिन यी ५ काम गर्नुस्, सधै शुभ खबर सुन्न पाइनेछ

बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:
बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।पाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ ।हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उहाँलाई भेट्न मन्त्री क्वाटर पुग्नु भएको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समुहका सात मन्त्रीले सामुहिक राजिनामा दिएपनि बादलले राजिनामा दिनु भएको छैन् ।

तसर्थ बादलको साथ कसलाई हो भन्ने अझसम्म खुल्न सकेको छैन् । बादलले आफू निकट २४ सांसदलाई बोलाएर हिजो परामर्श गर्नुभएको थियो ।अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएाका थिए । आफू निकट सांसदपनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल हुनुहुन्छ ।बादल प्रधानमन्त्री ओलीको साथमा रहेको बताइन्छ । आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।पूर्व माओवादीसमेत रहेका बादलले कता साथ दिन्छन् बुझ्न दाहाल बादल भेट्न पुगेको स्रोतले बतायो ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन्।शनिबार बालुवाटारमा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँगको भेटमा उनले सो कुरा बताएका हुन्।जनयुद्धको अवधिमा तपाईंहरूकाे याेगदान, त्याग, बलिदान र क्रान्तिकाे सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईंहरूका भावनाकाे दुरूपयाेग ग-याे। याे तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयाे, याे एकदमै सही छ। यसरी आइरहँदा तपाईंहरू ढुक्क हुनुहाेस्, हामी राजनीतिक रूपमा समस्याकाे वास्तविक समाधान गर्छाैं। नेतृत्वबाट विगतमा जस्ताे धाेका पाउनुहुने छैन।’