July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

प्रिमियर लिगका १८ जनालाई कोरोना संक्रमण भएपछी सबैको रुवाबासी

प्रिमियर लिगको पछिल्लो परीक्षणमा १८ जनालाई कोरोना पोजेटिभ देखिएको छ । डिसेम्बर २१ देखि २७ सम्म एक हजार ४७९ जनाको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमित हुनेमा खेलाडी तथा स्टाफ रहेको प्रिमियर लिगले जनाएको छ ।

पोजेटिभ देखिएका खेलाडी र क्लब स्टाफ सबै जना १० दिनको लागि सेल्फ आइसोलेसनमा बस्ने प्रिमियर लिगले जनाएको छ ।

खेलाडीमा कोरोना पोजेटिभ देखिएकै कारण सोमबारका लागि तय भएको म्यानचेष्टर सिटी र एभरटनबीचको खेल अन्तिम समयमा आएर स्थगित भएको थियो ।
स्रोत onlinekhabar
संसारमै नभएको अचम्मको फल हेर्नुस