खाली पेटमा दूध किन पिउनु हुन्न ??हेर्नुहोस यस्तो छ असरहरु

स्वास्थ्य

आयुर्वेदका अनुसार यदि खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ ।यसका साथै अन्य समस्याहरु पनि हुन सक्छन्ः१. दिनभर आलस्य र थकान महसुस विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ । यदि तपाईं बिहान दूध पिउँदा दिनभर शक्ति प्राप्त हुन्छ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । बिहानै दूध पिउँदा दिनभरी निन्द्रा लाग्ने र आलस्य हुने समस्या पैदा हुन्छ । पेटमा भारीपन महसुसयदि तपाईं बिहान हरेक दिन दूध पिउनुहुन्छ भने तपाईंको पेटमा भारी महसुस हुन्छ । कहिले काँही खाली पेटमा दूध पिउँदा पेटमा गडबढी समेत पैदा गर्छ । पाचन तन्तुले दूध पचाउन नसक्दा पेटमा खराबी पैदा हुन्छ । त्यसैले राति सुत्नुभन्दा अगाडि दूध पिउने गर्नुपर्छ । मुड खराब गर्नसक्छ जो व्यक्ति बिहानै दूध पिउँछन् ती व्यक्तिहरुको मुखमा स्वाद बिगार्न पनि सक्छ । साथै, मुखको स्वादमा आउने परिवर्तनले मुड खराब हुने, चिढचिढावट हुने आदि समस्या पैदा गर्छ । त्यसैले दूध खाना खाएपछि पिउने गर्नुपर्छ र अलैँचीको धुलो, चक्लेट पाउडर आदि हालेर खान सकिन्छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाउनुभएको छ ।पोखरामा जनता समाजवादी पार्टीले आयोजना कार्यक्रममा उहाँले ओलीले प्रतिनिधिसभा विघटन गरेर असम्बैधानीक कदम उठाएको आरोप लगाउनुभयो ।भट्टराईले निर्वाचन भई हालेमा ओली हार्ने दाबी गर्नुभयो । उहाँले अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने बताउनुभयो ।कार्यक्रमा जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभा विघटन हुनु दुर्भाग्य भएको बताउनुभयो ।जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले लोकतन्त्रको रक्षाका लागि जनता समाजवादी पार्टीको काँधमा जिम्मेवारी आएको बताउनुभयो ।यसका साथै हाइपर एसिडिक समस्या भएका व्यक्तिहरुले क्याल्शियमको रुपमा चिसो दूध पिउँदा ग्यास र अपच जस्ता समस्या कम हुन्छ । यद्यपि, यो जब एसिडसँग मिसिन्छ तब नुनको रुपमा परिवर्तन हुन्छ जसले गर्दा एसिडिटीबाट राहत मिल्छ । दूध रातिमा पिउँदा फाइदाजनक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *